साउन २३, सिन्धुपाल्चोक – बासखर्क गाविस ३ मा बिहीबार राति पहिरोले घर पुरिँदा एक दम्पत्तीको निधन भएको छ । प्रहरीका अनुसार घर पछाडिबाट आएको पहिरोले पुरिएको घरमा ३६ वर्षीय बाङदेल दाङ र उनको ४० वर्षीया श्रीमत मोती दोङको मृत्यु भएको छ । प्रहरीले पहिरोको ढिस्को हटाएर दुवैको शव निकालिएको जनाएको ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी
सार्वजनिक प्रशासनमा कुशलता र सदाचारिता
