चैत्र २८, काठमाडौ–नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी माघ ८ गते भित्रमा नयाा संविधान जारी भइसक्ने दाबी गर्नुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले ३५औा शिक्षक दिवसका अवसरमा भक्तपुरमा आयोििजत कार्यक्रममा नेता नेपालले अघिल्लो संविधानसभाको सबै स्वामित्व राजनीतिक दल र बर्तमान संविधानसभाले ग्रहण गरिसकेकाले आगामी माघ ८ गतेभित्रमा संविधान जारी हुने दाबी गर्नुभएको हो । उहााले संविधान नबन्ने अवस्था आए विवादित विषयलाई प्रक्रियामा गएर भए पनि समय मै टुङ्ग्याइने भएकाले संविधान निर्माण अब नरोकिने बताउनुभयो । संविधान जारी गर्न सहमतिको अधिकतम प्रयास गरिने उल्लेख गर्दै उहााले दलहरूकोबीचमा सहमति कायम हुन नसके संविधानसभाको दुई तिहाइको प्रक्रियामा जाने बताउनुभयो । नेता नेपालले राजनीतिक दल र नेताले जनताको विश्वास जित्ने कार्य गर्न नसकेको उल्लेख गर्दै सरकार र दल जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
