फागुन १८,काठमाडौं– प्रधानमन्त्री सुशीला कोइराला आज म्यानमार प्रस्थान गरेका छन् । तिन दिनसम्म म्यानमारमा चल्ने तेस्रो बिमस्टेक (वे अफ बंगाल इनिसिएटिभ फर मल्टिसेक्टर टेक्निकल एन्ड इकोनोमिक को–अपरेसन) सम्मेलनमा भाग लिन कोइराला १५ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै म्यानमार हुन् । बैठकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार र थाइल्यान्ड लगायतका राष्ट्र तथा सरकार प्रमुखहरुको सहभागिता हुनेछ । सम्मेलनले नयाँदिल्लीमा मौसम तथा जलवायु केन्द्रको स्थापना, बंगलादेशको ढाकामा बिमस्टेकको स्थायी सचिवालय र भुटानमा सांस्कृति केन्द्र स्थापना गर्ने कार्यका लागि सम्झौतामा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री कोइरालाले म्यानमार बसाईका क्रमामा प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसँग आगमी मंगलबार भेट्ने कार्यक्रम रहेको छ । त्यस्तैं कोइरालाले अन्य त्यहाका उच्च पदस्थ ब्यतmीहरुसंग पनि भेटबार्ता गर्ने जनाईएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि कोइरालाको यो पहिलो विदेश भ्रमण हो ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक