संसद बैठक बस्दै

फागुन ९, काठमन्डौं– बिभिन्न बिषयमा निर्णय गर्न व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । आजको बैठकले संवैधानिक अंगमा पदाधिकारी नियुक्ति, लगाएत अर्थमन्त्रालय सम्बन्धी केही अध्यादेशबारे निर्णय हुन सक्ने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । बैठक संबिधानसभा भवन नयांबानेश्वरमा बिहान ११ बजेपछि सुरु हुनेछ ।