फागुन ७, काठमाडौं– पार्टि निकट संगठनको कार्यक्रममा सहभागी हुन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज कतार प्रस्थान गरेका छन् । कतारमा एमाओवादी निकट मानिने जनप्रगतिशील मञ्चको कार्यक्रमामा सहभागी हुन तीन सदस्यीय टोलीको नेतृत्व गर्दै प्रचण्ड आज मध्यान्ह तिर कतार एयरवेज मार्फत त्यसतर्फ प्रसथान गरेका हुन । टोलीमा प्रवतmा दीनानाथ शर्मा, स्वकीय सचिव चूडामणि खड्का रहेका छन् । अध्यक्ष प्रचण्डले त्यहा रहेका नेपालीसग भेटवार्ता गर्ने र उनीहरुको समस्या बुझ्ने बताईएको छ । कतारमा तीन दिने भ्रमणमा रहदा प्रचण्डले कतारका श्रम मन्त्रीलगायत विभिन्न सरकारी अधिकारीलाई समेत भेट्ने कार्यक्रम रहेको स्वकीय सचिव खड्काले बताए ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
