समाज

आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा

वैशाख २, काठमाडौ – तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित

वर्षान्त २०८० – सडकबाटै अधिकार खोज्नेहरु

मधु शाही चैत ३०, काठमाडौं – अधिकार र न्याय खोज्दै सडकमा आउनु नौलो होइन । जनताका असन्तुष्टिका आवाजहरु इतिहासका विभिन्न कालखण्डमा सडकबाटै पोखिएका

उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

चैत ३०, काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पाकिस्तानका राजदूत अबरार एच हाशमीले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत हाशमीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा

कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

चैत ३०, काठमाडौं – हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

सिँचाइका लागि कोठीखोलामा तटबन्ध निर्माण

चैत ३०, सर्लाही-  सर्लाहीको हरिवन नगरपालिकास्थित चुरे क्षेत्रका किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित ‘रन अफ हार्वेष्टिङ ड्याम’ (तटबन्ध) निर्माण सुरु भएको छ ।

एक करोडको लागतमा प्रसूतिसेवा भवन निर्माण

चैत २८, भोजपुर – भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा सुविधासम्पन्न प्रसूतिसेवा भवन निर्माण भएको छ । जिल्लाको विकट यो गाउँमा रु एक करोड लागतमा

सञ्चार गृह लैङ्गिकमैत्री नहुँदा पत्रकार महिला सङ्कटमा

चैत २७, काठमाडौं -पत्रकार महिलाले सञ्चार गृहमा काम गर्ने लैङ्गिकमैत्री नीति अवलम्बन नुहँदा पेसाबाटै पलायन हुनुपर्ने स्थीति आएको बताएका छन् । आज काठमाडौँमा

चतरामा आजदेखि महाकुम्भ मेला

चैत २७, धरान – सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला प्रारम्भ हुँदैछ । मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको

सिँचाइ अभावले चैते धानखेती सङ्कटमा

चैत २६, सर्लाही – पर्याप्त सिँचाइ अभावका कारण सर्लाहीमा चैते धानखेती सङ्कटमा परेको छ । सिँचाइ मुख्य समस्याका रुपमा देखा पर्दा प्रशस्त सम्भावना

कानुन बनाउने प्रक्रिया लामो र झन्झटिलो भयो- सांसद डा वेदुराम भुसाल

चैत २६, काठमाडौ – मुलुकका लागि अत्यावश्यक पर्ने विधि, ऐन, कानुन निर्माण गर्ने थलो संसद् हो । जनजीविकाका अनेक विषयलाई सदनमार्फत ध्यानाकर्षण गराउनैपर्ने