खेलकुद

मंसिर १, काठमान्डौं – जुनियर टेनिस खेलाडीका अभिभावकहरुको सक्रिएतामा प्रथम नेपाल जुनियर खुला लनटेनिस प्रतियोगिता आज देखि राजधानीमा सुरु हुँदैछ । प्रतियोगितामा यु–८, यु–१०, यु–१२, यु–१४, यु–१६ र यु–१८ उमेरसमूहमा ब्वाइज÷गल्र्सको सिंगल्स हुनेछ । यु–१४ देखि यु– १८ सम्म ब्वाइज र गल्र्सको डबल्स पनि हुनेछ । कूल १४ स्वर्णका लागि १ सय २६ ब्वाइज र १ सय गल्र्स गरी २ सय २६ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक अजय विष्टले जनाएका छन् । कूल नगद पुरस्कार राशी ९६ हजार रुपैयाँ रहेको छ । त्यसमा सर्वाधिक नगद पुरस्कार यु–१८ स्पर्धामा छ भने न्युनतम पुरस्कार राशी यु–८ उेमरसमूहमा राखिएको छ ।
। अखिल नेपाल लनटेनिस संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितालाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्नेछ । मंसिर ८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कोर्टमा हुनेछ । पहिलो दिन विभिन्न स्पर्धाका ३६ खेल हुने टेनिस प्रशिक्षक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । प्रतियोगिताको अखिल नेपाल लनटेनिस संघका अध्यक्ष मनोजशमशेर जंगबहादुर राणा र उपाध्यक्ष ज्योति राणाले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सिरी ए फुटबल जुनबाट सुचारु हुने सम्भावना

जेठ १३,एजेन्सी – कोरोना भाईरसको महामारीका कारण स्थगित सिरी ’ए’ फुटबल सुचारु हुने बताएका छन् । खेलकुद मन्त्री भिन्सेन्जोले लिग सुचारुका लागि दुई

राखेप सदस्य सचिवको छिनोफानो मन्त्रिपरिषद्ले गर्ने

जेठ ८, काठमाडौं – राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवको छिनोफानो अब मन्त्रिपरिषद्ले गर्ने व्यवस्था गरिएको छ । ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’

ब्राइटनको रंगशालामा कोरोना परिक्षण केन्द्र

बैशाख ८, एजेन्सी – इंग्लिस क्लब ब्राइटनको रंगशालामा कोरोना भाईरसको परिक्षण केन्द्र बनाईएको छ । इंग्ल्यान्डको दक्षिणी क्षेत्रको कोरोना प्रभावितको परिक्षणको लागि एमेक्स

कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीको मेस्सीले गरे प्रशंसा

बैशाख १, एजेन्सी – बार्सिलोनाका स्टार लियोनल मेस्सीले कोरोना भाईरसविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् । मेस्सीले इन्स्टाग्रामबाट कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मी अहिलेको नायक

५ हजार परिवारलाई सचिनको सहयोग

  चैत २९, एजेन्सी – क्रिकेट हस्ती सचिन तेन्दुलकरले ५ हजार परिवारलाई एक महिनाको रासन उपलब्ध गराउने भएका छन् । सचिनले गैरसरकारी संस्था

कोरोनाले रियल मड्रिडका पूर्व अध्यक्षको निधन

चैत ९, एजेन्सी – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण स्पेनिस क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ ।

इंग्ल्यान्ड र अष्ट्रियाबीचको मैत्रीपूर्ण खेल स्थगित

चैत ५, एजेन्सी  – इंग्ल्यान्डले दुई अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित गरेको छ । विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै इंग्ल्यान्डले अष्ट्रिया