मनाङमा हिमचितुवा

मनाङको नेस्याङ गाउँपालिकामा देखा परेको लोपोन्मुख जनावर हिमचितुवा । पर्यटकको आकर्षण रहेको हिमाली क्षेत्रमा मात्र पाइने हिमचितुवाको संरक्षण आवश्यक छ । तस्बिर – सौजन्य–टसीआर घले, मनाङ,