मुस्ताङ्को ताङ्बे खण्डहर क्षेत्र

चीनले तिब्बतको सार्वभौमिकता लिईसकेपछि स्वतन्त्र तिब्बतका लागि खाम क्षेत्रका बासिन्दाले विसं २०३० मा चिनियाँ फौजसँग लड्न प्रयोग गरेको मुस्ताङ्को ताङ्बे क्षेत्र । तस्बिर – सिबी अधिकारी