सित्तैमा तेल पाउने भएपछि यसरी ओइरिए महिला पुरुष बिकिनीमा (फोटोफिचरसहित)

एजेन्सी – तपाईले कतै महिला वा पुरुषलाई बिकिनीमा इन्धन भर्दै गरेको देख्नु भएको छ ? यदि छैन भने यो तस्वीर हेर्नुस् । यो तस्वीर रुस र युक्रेनको हो । यहाँ एक वा दुई होइन, सयौको संख्यामा मानिसहरु बिकिनी र हाइहिलमा इन्धन भर्न पुगेका छन् । त्यति मात्र होइन, उनीहरुले मस्तीका साथ तस्वीर पनि खिचाएका छन् ।

beautiful-girl-in-bikini-1

यसरी बिकिनीमा इन्धन भर्नुको कारण विचित्रको छ । गत २१ जुलाईका दिन युक्रेनको किभमा एउटा ग्यास पम्प मालिकले सित्तैमा ट्यांकी भर्ने अफर दिएका थिए । यसका लागि बिकिनी र हाइहिल सैन्डलमा फ्युल भर्नका लागि आउनु जरुरी थियो । सर्वसाधारणमा जसै यो खबर फैलियो तब महिला मात्र होइन, पुरुष पनि हाइहिल र बिकिनीमा फ्युल स्टेशन पुगे । यस क्रममा फ्युल स्टेशनमा निकै लामो लाइन लाग्यो । मानिसहरु बिकिनीमा आफ्नो तस्वीर पनि खिचाइरहेका थिए । यसअघि रुसको समारामा पनि एउटा पेट्रोल पम्पले महिलाहरुलाई यस्तै अफर दिएको थियो ।

beautiful-girl-in-bikini-11 beautiful-girl-in-bikini-1 beautiful-girl-in-bikini-2 beautiful-girl-in-bikini-4 beautiful-girl-in-bikini-5 beautiful-girl-in-bikini-6 beautiful-girl-in-bikini-8 beautiful-girl-in-bikini-9 beautiful-girl-in-bikini-10