आलीयाले भनिन ‘मेरो पति र प्रेमी फरक फरक, थाहा छैन कहिले सम्मका लागी हो सहयात्रा’

एजेन्सी – बलीउड नायिका आलिया भट्टले ‘एक्टिङ आफ्नो पति र गायन प्रेमीको बताएकी छिन् ।

‘उड्ता पन्जाब’ नायिकाले हालैको एक अन्र्तक्रियामा भनिन् ‘एक्टिङ मेरो जिन्दगीसँगै लामो यात्रा सहकार्य गर्ने चिज हो भने गायन भनेको मेरो रुचिको विषय हो ।

थाहा छैन, यी दुवैको मैले कहाँसम्म साथ पाउँछु ।’ ‘हाइवे’, ‘टु स्टेटस्’, ‘हम्प्टी शर्माकी दुल्हनियाँ’ लगालगका हिट फिल्म दिइसकेकी २३ वर्षीया आलिया माया प्रेमको चक्करमा भुलेर एक्टिङ करिअरलाई असर नपुर्‍याउने पक्षमा देखिएकी छन् ।
भन्छिन् बरु अहिल्यै नै प्रेमका नाममा करियर धरापमा पार्न भन्दा हलीउड तिर पो एक् चक्कर मारेर आउने हो की ?