हिउँको बाटो छिचोल्दै परीक्षा केन्द्रमा

चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईइमा सहभागी हुनका लागि हिउँको बाटो छिचोलेर परीक्षा केन्द्रतर्फ जाँदै गरेका विद्यार्थी । परीक्षामा सहभागी हुन हेम मावि सिवाङमा रहेको परीक्षा केन्द्रमा आउनका लागि उनीहरुले करिब ८ घण्टाको हिउँको यात्रा पार गरेका हुन् । बेमौसमी हिमपातको कारण बाटो पुरिएपछि जोखिमपूर्ण तवरले यात्रा गर्नुपरेको छ । तस्वीर /कमल खत्री /रासस