सुनसान सडक

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बन्दै गएको छ  ।  मंगलबार लकडाउनको पहिलो दिन बबरमहलमा देखिएको दृश्य ।