सिरी ए फुटबल जुनबाट सुचारु हुने सम्भावना

जेठ १३,एजेन्सी – कोरोना भाईरसको महामारीका कारण स्थगित सिरी ’ए’ फुटबल सुचारु हुने बताएका छन् ।

खेलकुद मन्त्री भिन्सेन्जोले लिग सुचारुका लागि दुई मितिबारे छलफल भईरहेको बताएका छन् ।

कोरोनाको कारण सिरी ए फुटबल गत मार्चबाट स्थगित गरिएको छ ।

यस सिजन साविक विजेता युभेन्ट्स शीर्ष स्थानमा रहेको छ । युभेन्ट्स लाजियो भन्दा एक अंकले अघि रहेको छ ।

कोरोनाको कारण स्थगित बुन्डेसलिगा सुचारु भईसकेको छ ।