सहमतिका साथ अगाडी वढ्छु- मन्त्री त्रिपाठी

मंसिर ५, काठमाडौं -नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै उनले निजामति सेवाका समस्या हटाउन सहमतिका साथ अगाडी वढ्ने वताए ।

सेवामा व्यक्तिगत र संरचनागत समस्या भएको औल्याउदै त्यस्ता समस्या अन्त्यका लागि प्राथमिकता दिने बताए । उनले आफुले देखेको नितिगत र संरचनागत समस्या हटाउन कर्मचारीको सहयोगको समेत अपेक्षा गरे ।