समाज परिर्वतनका कारक तत्व बारे डा. गुरुङको खुलासा — भिडियो सहित

काठमाडौ— डा. गणेश गुरुङ नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष हुन । उनले समाज परिर्वतनका चार वटा कारक तत्व बारे खुलासा गरेका छन ।

ति कारक तत्वका आधारमा संविधान बनेको हुँदा यसको रक्षा गर्नु पर्नेमा उनले जोड दिएका छन । गुरुङका अनुसार कानून निर्माणको प्रकृया पुरा हुँदै गएकाले अव विकासको राजमार्गमा देश अगाडी वढ्नेछ ।

गुरुङले औल्याएका समाज परिर्वतनका कारक तत्व के के हुन ? अव कसरी विकासको राजमार्गमा देश अगाडी बढ्दै छ ? किन संविधानको रक्षा गर्नु पर्छ ?

यि विषय वारे जान्न भिडियो क्लिक गर्नुहोस ।