रणवीर सिंहलाई कार्टुन नेटवर्क’ भनेपछि………….

कात्तिक ३, काठमाडौं – बलिउड स्टार रणवीर सिंह चर्चाा आइरहन्छन् । उनि फेशन र गेटअपका कारण मिडियामा आइरहन्छन् ।

यसपटक भने सिंह फरक गेटअपमा देखिएका छन् । उनले तस्बीर सार्वजनिक भएसंगै सोशल मिडियामा उनको गेटअपको चर्चा भएको छ ।

यतिबेला उनका फ्यानहरुले उनको मजाक उडाएका छन् । यसबारे बिभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । उनको सो गेटअफ देखेर उनलाई‘कार्टुन नेटवर्क’ समेत भन्न भ्याएका छन् ।