मोरङमा सिभिल बैंकको नयाँ शाखा बिस्तार

कात्तिक १, काठमाडौं – सिभिल बैकले मोरङ स्थित बिराटनगर १ पुष्पलाल चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

शाखाको उद्घाटन बिराटनगर महानगरका नगर प्रमुख भीम पराजुलीले गरेका छन् ।

सोहि अवसरमा प्रदेश १ का प्रदेश प्रमुख सन्तोषकुमार बुढाथोकीद्धारा महिला जागृति तथा बृद्ध आश्रमलाई २५ हजार रुपैयाको चेक हस्तान्तरण गरिएको थियो ।