बसले किचेर महिलाको मृत्यु

मंसिर ६, काठमाडौं – बसले थिचेर लमही नगरपालिका एक महिलाको मुत्यु भएको छ ।

मुत्यु हुनेमा ४६ की पबित्रा सुनार रहेको प्रहरीले बताएको छ । प्युठानबाट तुलसीपुर दाङतर्फ जादै गरेको बसमा सवार सुनारलाई ओलर्ने क्रममा बसले थिचेको हो ।

उनको उपचारको त्रममा बुटवल स्थित मसिसिटी अस्पतालमा मुत्यु भएको हो । बसका चालक ३५ को कर्ण बहादुर धामी लाई नियन्त्रणमा लिएको छ । यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।