पिएसजीको पहिलो हार, बार्यन म्यूनिख ३ – १ ले विजयी

मंसिर २० ,काठमाडौं – च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन पिएसजीले पहिलो हार बेहोरेको छ  । गयराति भएको खेलमा लगातार शतप्रतिशत नजिता हासिल गर्दै आएको पिएसजीको हारमा जर्मन क्लब बार्यन म्यूनिख बाधक बन्यो ।

जारी सिजनमा बार्यनले पहिलोपटक पिएसजीलाई हराउने क्रममा ३ एकको शानदार जित हासिल गर्यो । खेलको आठौँ मिनेटमा नै बार्यनको जितमा लेवान्डोस्कीले अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३७ र ६९ औँ मिनेटमा २ गोल गरेका थिए । पिएसजीको जितमा माम्पेले एक गोल गरे पनि जित दिलाउन सकेनन् ।