पाल्पाको सराय नाँच –हेरौं भिडियो

असोज २८, काठमाडौं – पाल्पा जिल्लाको तानसेन नगरपालिका १४ स्थित अर्गेली मा दशैंको अन्तिम दिन पुर्णिमामा सराय नाच नाँचियो । परम्परागत रुपमा नाँचिदै आइएको यो नाँच यस बर्ष पनि नाँचिएको छ । भगबतीथानमा नाँचिएको सराय नाँचमा युवाहरुले डरलाग्दो तरिकाले खुँडा चलाएका छन् ।

हेरौ भिडियो –