दीपेक्ष्य राणासँग लगन गाँठो कस्दै ऋृचा

मंसिर १७, काठमाडौं – नायिका ऋृचा शर्माल दीपेक्ष्य राणासँगं लगन गाँठो कस्ने भएकी छन् ।

ऋचाको विवाह मिति डिसेम्बर ७ अर्थात् मङ्सिर २१ शनिवारलाई तोकिएको छ ।

दुई वर्ष यता प्रेममा रहेका प्रेमी दीपेक्ष्य राणासँग उनको विवाह हुँदै छ ।

दीपेक्ष्य क्युएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लबिम मलका जनरल म्यानेजर हुन् ।