दानवीरलाई बाजागाजासहित सम्मान

जिल्लाको व्यास नगरपालिका–५ चापाघाटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञमा रु १ लाख १७ हजार १११ दान दिनुभएका म्याग्दे गाउँपालिका–१ का धनबहादुर विकलाई बाजागाजासहित महायज्ञस्थलमा लैजाँदै आयोजक । दिवाकालीन आश्रम सञ्चालन गर्ने उद्देश्यसहित भजन सङ्कृतन समूहले आयोजना गरेको महायज्ञ कात्तिक ८ गतेसम्म चल्नेछ । तस्वीर -कृष्ण न्यौपाने