थप २४६ जनामा कोरोना संक्रमण पुष्टि

साउन २८, काठमाडौं – नेपालमा आज थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुशार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २० हजार ३३२ पुगेको छ ।