थप १८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार ९६४

 

असार २२, काठमाडौं – आज थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका अनुसार उनिहरुमा कोरोना पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितहरुको संख्या संख्या १५ हजार ९६४ पुगेको छ ।