डुङ्गामा घरायसी सामग्री लिएर जाँदै

साउन १६, काठमाडौ –  पोखराको फेवातालमा ताल वारिबाट तालपारिसम्म घरायसी प्रयोजनका सामग्री डुङ्गामा लिएर जाँदै स्थानीय महिला । तस्वीर : राधिका कँडेल/रासस