जोनको “सत्यमेव जयते” अक्टुवर २ मा रिलिज हुने

असोज १३, काठमाडौं – बलिउड अभिनेता जोन अब्राहमद्धारा अभिनित चलचित्र आगामी अक्टुवर २ मा रिलिज हुने भएको छ ।

जोनले ट्वीट गर्दै जोनले आफ्नो सिनेमा आगामी वर्ष अक्टुवर २ मा रिलिज हुने घोषणा गरेका छन् ।

सिनेमामा जोनको जोडी दिव्या कुमार खोसला बन्ने भएकी छिन्। सिनेमालाई मिलाप जावेरीले निर्देशन गर्नेछन् ।