कोरोना संक्रमण फैलिने क्रम बढ्यो, आप थप ४१८ जनामा संक्रमण पुष्टि

साउन १९, काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

आज थप ४१८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार आज बिभिन्न प्रयोगशालामा गरिएको परिक्षण अनुसार उनिहरुलाई संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा संक्रतिमहरुको संख्या २० हजार ७५० पुगेको छ ।