‘ए मेरो हजुर ४’मा सुहाना र अनमोलको जोडी

मंसिर १, काठमाडौं – ए मेरो हजुर ३’को सफलता संगै ‘ए मेरो हजुर ४’बन्ने भएको छ । उक्त चलचित्रमा अनमोल र सुहानाको जोडी दोहोरिने भएको छ ।
झरना थापाले निर्देशन गर्ने चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गर्नेछन् ।