अन्जु पन्त र प्रमोद खरेलको ‘तिम्रो मेरो दिलको बास’ सार्वजनिक

 

जेठ ९, काठमाडौं – गायिका अन्जु पन्त र प्रमोद खरेलको स्वर रहेको ‘तिम्रो मेरो दिलको बास’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा संगीतकार सन्तोष श्रेष्ठको शब्द, संगीत रहेको छ ।

कमल सौरागको अरेन्ज र किशोर थापाको रेकर्डिङ/मिक्सिङ रहेकोे छ ।